मन्त्रिपरिषद् पुर्नगठन गर्ने ओली समुहको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने बताउनुभएको छ । नेकपाको बिहिवार बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो । यही पुस ५ गते सरकारका सात जना मन्त्रीले राजीनामा दिनुभएको थियो । प्रवक्ता ज्ञवालीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ प्रधानमन्त्री नभएको स्पष्ट पार्नुभएको छ । “प्रधानमन्त्री...

तराईमा मनाईयो होलि

जनकपुर, चैत १२ गते मधेश प्रदेशको सिरहा र धनुषा सहित तराईका जिल्लामा धुमधामका साथ होलि पर्व मनाईएको छ । एकआपसमा अबिर,रङ लगाएर सदभावको पर्व होलि मनाईएको हो। बालबालिका देखि...

रंगकर्मी अधिकारीद्वारा काभ्रेको भकुन्डेबेशीमा पिपल चौतारी होटल सञ्चालन

काठमाडौं । लामो समयदेखि रंगकर्मलाई आफ्नो थलो बनाएका सुरज अधिकारीले काभ्रेको भकुन्डेबेशीमा ‘पिपल चौतारी’ नामक होटल व्यवसाय शुरु गरेका छन् । नेपाली नाट्य क्षेत्रमा लामो समयदेखि कलाकारको भूमिका निर्वाह...

जल शक्तिको उपयोगमा नेपाल–बंगलादेश–भारत त्रिदेशीय साझेदारी गर्नुपर्छ

नेपालको जलविद्युत क्षेत्रमा लामो योगदान पुर्याई सफल योजनाकारको रुपमा परिचय बनाउन सफल सूर्यनाथ बास्तोला जीवनको उत्तराद्र्धमा पनि जलशक्तिको उपयोग र योजना निर्माणमै व्यस्त छन् । पूर्वी नेपालको इलामको तल्केनी...

बिग बास खेल्न सन्दीप अष्ट्रेलिया जाने तयारीमा

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) खेल्न अर्को साता अष्ट्रेलिया जानुहुने भएको छ । तेस्रो पटक बिग बास खेल्ने तयारीमा रहनुभएका लामिछाने आगामी मङ्गलबार...

दाङ फर्कदै गरेकाहरु चढेको बस बाँकेमा दुर्घटना, १२ को मृत्यु

काठमाडौं । भारतका विभिन्न स्थानमा रोजगारी गरी लकडाउउनका बीच दाङतर्फ फर्कदै गरेका मानिसहरु चढेको बस गएराति बाँकेमा दुर्घटनाग्रस्त हुँदा एक दर्जनको मृत्यु भएकोे छ । नेपालगन्जस्थित सीमा क्षेत्रबाट नेपालीहरु...

नेपाल टेलिकमद्वारा शिक्षक विद्यार्थीलाई ५ जिबी डाटा भएको सिम निःशुल्क वितरण

काठमाडौं । नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठनपाठन जारी राख्न...

राजा महेन्द्रको शैलीमा गीत लेख्दै प्रधानमन्त्री ओली, मोहन निरौलाको निर्देशनमा बन्यो म्यूजिक भिडियो

काठमाडौ । पञ्चायती शासन व्यवस्थाका परिकल्पनाकार राजा महेन्द्र बेला बेलामा गीत लेख्थे । गीत संगितप्रति राजा महेन्द्रमा यति धेरै चासो थियो कि भारतबाट धेरै गीत संगितका साधकहरुलाई नेपाल ल्याएर...

हरायो कोरोना, सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार

काठमाडौं । पछिल्लो २४ घण्टामा पुष्टि भएका थप ४०९ सहित हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १९३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका...